arrow

माओवादी केन्द्रको कारवाहीमा परेका सांसद खड्का पदमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १५ बुधबार
Parliament_building-1619601493.png

काठमाडौं । नेकपा माओवादी केन्द्रतर्फबाट निर्वाचित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् ।

बुधवार राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले सूचनापत्र जारी गरी सम्बन्धित दलको लिखित पत्र र संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन बमोजिम खड्काका पद रिक्त भएको जनाएका छन् ।

नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले कारबाही गरेपछि लुम्बिनी प्रदेशबाट निर्वाचित खड्का पदमुक्त भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ