arrow

त्रिशुलीमा बेपत्ता युवकको चार दिनपछि भेटियो शव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
trisuli.jpg.jpeg

चितवन । नदीमा बेपत्ता भएको चार दिनपछि एक जनाको शव फेला परेको छ 

। भरतपुर महानगरपालिका–१ स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा वैशाख १७ गतेदेखि बेपत्ता भएका युवकको शव आज फेला परेको हो ।
 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भई भरतपुर महानगरपालिका–१ रामनगरमा रहेको पूजा होटलमा काम गर्ने १७ वर्षीय सन्तोष भन्ने चामबहादुर सुनारी पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । 

ठिमुरास्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता उनको घटनास्थलबाट ६०० मिटर नारायणगढतर्फ शव फेला परेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ