arrow

बाँकेमा उपचाररत थप ३ संक्रमितको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
Banke-hamrakura.jpg.jpeg

नेपालगन्ज । बाँकेमा उपचाररत कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत पुनर्वास ३ कञ्चनपुरका ६१ वर्षीय पुरुष, आर्मी अस्पताल राझाँमा बर्दिया बाँस गढीकी ४२ बर्षीया महिला र सोही अस्पतालमा  ठाकुर बाबा ३ बर्दियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।

यो सँगै  बाहिरी जिल्लाको कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १५१ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ