arrow

बाँकेमा उपचाररत थप ३ जना संक्रमितको मृत्यु

logo
सुमिर गिरी,
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
bheri-hospital.jpg

नेपालगन्ज । बाँकेमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ। 

भेरी अस्पतालमा उपचाररत  टिकापुर ७ कैलालीकी ५६ बर्षीया महिला र बैजनाथ गाउँपालिका ६ का ६२ वर्षीय पुरुष र  नेपालगन्ज १२ बाँकेकी २९ बर्षीया महिला को मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समितिका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

यो सँगै बाँके  जिल्लामा कोरोनाबाट  मृत्यु हुनेको  सङ्ख्या २१५ पुगेको छ भने बाहिरी जिल्लाको  मृत्यु सङ्ख्या १६४ पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ