arrow

जीपी कोइराला अध्ययन केन्द्रमा राजु

logo
मोरङ संवाददाता,
प्रकाशित २०७८ असार ११ शुक्रबार
morang-gp.jpg

मोरङ ।   जीपी कोइराला अध्ययन केन्द्र बेलबारी नगरपालिका संयोजकमा राजु खतिवडा मनोनीत भएका छन् ।

अध्ययन केन्द्रको विधानमा रहेर राष्ट्रिय राजनीतिका महानायक गिरिजाप्रसाद कोइरालाले नयाँ नेपाल परिवर्तनका निमित्त पुर्‍याउनु भएको योगदानको कदर गर्दै पछिल्लो पुस्तासम्म पुर्‍याउन भूमिका निर्वाह गरिदिनुहोला भन्दै मोरङ जिल्ला समितिको मनोनीत पत्रमा लेखिएको छ । 

सुविन पराजुली अध्यक्ष रहेको अध्ययन केन्द्रले जिल्लामा विभिन्न राजनैतिक कार्यक्रम गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ