arrow

बन्दीपुरमा पहिरो, खड्कीको घर पुरियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
pahiro-final-all-time.jpg

तनहूँ । अविरल बर्षाका कारण बन्दीपुरमा एक घर पूर्णरुपमा क्षति भएको छ । बन्दीपुर गाउँपालिका-१, चिसापानीका राजु खड्कीको घर पहिरोले पुरिएको तनहूँ प्रहरीले जनाएको छ ।

माथिबाट आएको पहिरोले खड्कीको घर बस्नै नमिल्ने गरी क्षति भएको बताइन्छ ।

उक्त घटनामा मानवीय क्षति नभएको र क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक ९डिएसपी० युवराज तिमिल्सिनाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ