-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । तनहुँको बन्दीपुरमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका वडा नं. १ बेलभञ्ज्याङका वर्ष २४ का सन्तोष क्षेत्री रहेका छन् ।
बनाउँदै गरेको नयाँ घरमा मोटरबाट पानी लगाउने क्रममा अचानक करेन्ट लागि घर भित्रै नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।