arrow

बालवैज्ञानिक प्राञ्जल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
pranjal-gyawali-scientist.jpg

बाँके । बर्दिया जिल्लाको बढैया ताल गाउँपालिका–८ ब्रमेलिटोलका एक १५ वर्षिय प्राञ्जल ज्ञवालीले विभिन्न प्रविधि प्रयोग गरि चमत्कारी आविष्कार गर्दै आफूलाई बाल वैज्ञानिकको रुपमा पहिचान बनाउन सफल भएका छन् । 

उनले पछिल्लो समय स्माटहोम बनाएर सबैलाई चकित पारेका छन् । कोरोना भाइरसको महामारीका कारण विद्यालयहरु बन्द भएपछि २०७६ सालदेखि निरन्तर विद्युतीय सामग्रीहरु बनाइसकेका छन् । 

उनले दैनिकजसो दिनभरका समाचार पढेर युट्युबमा पोष्टसमेत गर्ने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ