arrow

ओलीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार, सक्कल फाइल मगाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ५ मंगलबार
supreme-court-long.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदमाथिको कारबाही नभएको विरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

रिटमा सर्वोच्च अदालतले सक्कल फाइल मागेको छ।  मंगलबार बहस टुंग्याउँदै सर्वोच्चले निर्वाचन आयोगदेखि संसद्‌सम्मका सक्कल फाइल मगाउन आदेश गरेको हो।

माधवकुमार नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेपछि ओली निर्वाचन आयोग र सभामुखविरुद्ध रिट लिएर अदालत पुगेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ