arrow

बढ्यो एलपीजी ग्याँसको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
gas-cylinder.jpeg
तस्वीर– सांकेतिक ।

काठमाडौं । भारतमा एलपीजी ग्याँस सिलिन्डरको मूल्य बढेको छ । अक्टोवर १ तारिख शुक्रबारदेखि देशभर ग्याँसको भाउ बढेको हो । त्यसैगरी नयाँ अटभो डेभिड पेमेन्ट सिस्टम पनि लागू भएको छ । त्यसैगरी इलाहाबाद, ओबीसी र युनाइटेड बैंकका पुराना चेकले काम गर्ने छैनन् । 

बिना सब्सिडीमा रहेका घरेलु एलपीजी सिलिन्डरको मूल्य २५ रुपैयाँ बढेको हो । अब घरेलु १४.२ किलोको सिलिन्डरको दाम ८८४.५ भारु भएको छ । त्यस्तै कमर्शियल १९ किलो ग्याँसको मूल्य १६९३ रुपैयाँ भएको छ । 

यसअघि गत १ जुलाईमा ग्याँसको मूल्य २५ रुपैयाँ बढेको थियो ।



नयाँ