-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका– १ श्यामशिलाको पर्यटकीयस्थल अरुणडाँडामा स्थापना गरिएको शिवको मूर्ति ।
गाउँपालिकाले यसको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको छ । रासस