arrow

एमाले महाधिवेशनमा कैलालीका काले रावल हराए, १२ वर्षीय बालिका भेटिइन्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
cpn-uml-2078-conventation.jpg
तस्बिर : रासस

काठमाडौँ। चितवनमा जारी नेकपा एमालको महाधिवेशन सम्मेलनमा कैलाली जिल्ला धनगढी उपमहानगर-१२ का काले रावल हराएका छन्। सम्मेलनको अन्तिमतिर नेकपा एमालको नेता प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन्।

उनले महाधिवेशनको मञ्चबाटै कैलालीको काले रावल हराएको बताउँदै पाउनु हुनेले (मञ्च)नजिक ल्याइदिन आग्रह गरेका छन्।  यस्तै महाधिवेशनमा पोखरा तेर्थपट्टीकी १२ वर्षीय बालिका सीता आले भेटिएको उनले बताए।

उनले ती बालिकाकी अस्मिता ओलेलाई स्वयंसेवक साथीसँग सम्पर्क गर्न उनले आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ