arrow

तर्साउने चितुवा आफै तर्सियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
leopard-1222212.jpg

दमौली । तनहुँको भानु नगरपालिका–३ तुर्लुङकोटबाट बिहीबार चितुवा नियन्त्रणमा लिइएको छ । गाउँमा चितुवाको आवतजावत बढेपछि  डिभिजन वन कार्यालयले एक हप्ता अगाडि नियन्त्रणका लागि खोर राखेको थियो । 

उक्त खोरमा बिहीबार भाले वयस्क चितुवा नियन्त्रणमा आएको हो । चितुवाको आवतजावत बढ्दा भने स्थानीयलाई तर्साएको थियो । अहिले खोरमा परेपछि चितुवा आफै तर्सिएको छ । तस्बिर– रासस । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ