arrow

मोरङमा सबैभन्दा बढी संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
province-1-corona.jpg

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश–१ को मोरङ जिल्लामा १५ जनामा कोरोना संक्रमण भएको छ । सोमध्ये विराटनगर महानगरपालिकामा नौ जना छन् । सुनसरीमा दुई, झापा, भोजपुर र सङ्खुवासभामा एक-एक जना छन् ।

पीसीआरको आधारमा ४३७ को परीक्षण गर्दा २० र १०५ जनाको एन्टिेजन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेशमा आजै नौ महिलासहित १८ कोरोना संक्रमणमुक्त भएका छन् भने अहिले पनि प्रदेशमा ९८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ