arrow

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरे ३१ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
rajendra-linden-rpp1.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पहिलो चरणमा ३१ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले मनोनयन गरेका केन्द्रीय सदस्यहरुमा दीपक बोहरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्तीमगर, टङ्क ढकाल  निरञ्जन थापा ,मोहन श्रेष्ठलगायतका नेताहरु छन् । अध्यक्ष लिङ्देनले पहिलो चरणमा सबै पुस्ता र समावेशी मिलाएर मनोनयन गरेका हुन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ