arrow

यी हुन् राप्रपाका ३१ मनोनित केन्द्रीय सदस्यहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
rajendra-lingen.jpg
तस्बिर– फाइल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिमा ३१ जना सदस्यलाई मनोनित गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई मंगलबार मनोनित गरेका हुन् । 

पार्टीको विधान बमोजिम उनीहरुलाई नियुक्ति गरिएको अध्यक्ष लिङदेनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मनोनित हुनेमा एक नम्बरमा प्रभावशाली नेता दीपक बोहरा छन् । जसमा निरञ्जन थापा, मोहनकुमार श्रेष्ठ, प्रा.डा. गीताभक्त जोशी लगायत छन् । 

यस्तो छ विवरण–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ