arrow

नेपाली कांग्रेस (बीपी) का केन्द्रीय सदस्य कार्की राप्रपामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
raprapa-BP.jpg

काठमाडौं ।  नेपाली कांग्रेस (बीपी)का केन्द्रीय सदस्य शिवराज कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मा प्रवेश गरेका छन् । आइतबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सदस्यता प्रदान गरि कार्कीलाई पार्टीमा प्रवेश गराएको राप्रपा केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिए ।

वि.स.२०७२ भदौ २४ मा स्थापना भएको नेपाली कांग्रेस (बीपी)को सभापति हरिबोल भट्टराई छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ