arrow

स्याङ्जामा सवारी दुर्घटना, एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
accident-final-1618290232.jpg

पोखरा । स्याङ्जामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका वडा नं. २ कोटाकोट सेराका १८ वर्षीय गोविन्द पाण्डे रहेका छन् । 

सेरास्थित सडकमा लु३त ३७०२ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरका चालकसमेत रहेका पाण्डे गम्भीर घाइते भएका थिए । 

उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा मृत्यु भएकोे प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ