-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
स्याङ्जा । स्याङ्जामा गाँजासहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
कालीगण्डकी गाउँपालिकाबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा स्याङ्जाको गल्याङ नगरपालिका-२ गराङदी बस्ने २२ वर्षीय अशिम विक र २१ वर्षीय सुमित विक रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट १ केजी ७५० ग्राम सुकेको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।