arrow

कमल थापाले छाडेपछि पहिलो पटक बस्दै राप्रपाको पदाधिकारी बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
Rajendra-Lingden.jpg
तस्बिर– फाइल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक अहिले बस्दैछ । पूर्व अध्यक्ष कमल थापाले गत मंगलबार पार्टी परित्याग घोषणा गरेपछि राप्रपाले पार्टी कार्यालय धुम्बाराहीमा पदाधिकारी बैठक डाकेको हो ।

पार्टीभित्रको गुट–उपगुट अन्त्य र पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने भएको छ । राप्रपामा अध्यक्षसहित निर्वाचित ७ तथा मनोनित २४ गरी ३१ पदाधिकारी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ