arrow

प्रजातन्त्र दिवसमा नेविसंघद्धारा दीप प्रज्वलन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ७ शनिबार
nepal student union.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) सरस्वती बहुमुखी क्याम्पस समितिले प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ ।

७२ औं प्रजातन्त्रको अवसरमा वीर शहीदहको सम्झना गर्दै दीप प्रज्वलन गरिएको नेविसंघ नेता विश्व भण्डारीले जानकारी दिए । 

समिति सभापति चन्द्रबहादुर क्षेत्रीको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा नेविसंघका विभिन्न तहका नेताहरु सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ