arrow

भारतीय सेनाले नेपाली सेनालाई दियो खोप उपहार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
nepal-india-army-vaccine.JPG

काठमाडौं ।  भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको  एकलाख मात्रा खोप उपहारस्वरुप प्रदान गरेको छ  ।
    
नेपाली सेनाको प्रधान कार्यालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणले नेपाली सेनाका रथी वालकृष्ण कार्कीलाई उक्त परिमाणको खोप हस्तान्तरण गरे । 

भारत सरकारले खोपमैत्री योजनाअन्तर्गत नेपाली सेनालाई उक्त खोप उपहारस्वरुप प्रदान गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ