arrow

लिङ्देनले बनाए २० सदस्यीय कार्य सम्पादन समिति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
rajendra-lingen.jpg

काठमाडौं ।  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले २० सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेका छन्। सोमबार अध्यक्ष लिङ्देनले २० सदस्यीय कार्य सम्पादन गरेका हुन् । 

राप्रपा विधान अनुसार बनेको कार्य सम्पादन समितिले केन्द्रीय समितिको बैठक बस्न नसके आवश्यक निर्णय लिन सक्नेछ ।

कार्य सम्पादन समितिमा ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, हेमजंग गुरुङ, मुकुन्दश्याम गिरी, धवल शमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ, प्रह्लादप्रसाद साह, दीपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर, जयन्त चन्द, टङ्क ढकाल, ठाकुरप्रसाद शर्मा र ऋषिबाबु परियार रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ