- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरिरहेको छ । पार्टी मुख्यालय सानेपा वीपीनगरमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित सबैजसो शीर्ष नेताहरु सहभागी उक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा महामन्त्री गगनकुमार थापाले घोषणापत्रबारे जानकारी दिएका छन् ।
कांग्रेसले ‘नेपाली कांग्रेसको संकल्पः सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर’ नारा राखेर १० वर्षे योजना सार्वजनिक गरेको हो । यसमा विभिन्न शीर्षकमा के गर्न सकिन्छ भनेर संकल्पसमेत गरिएको छ ।
यस्तो छ ८८ पृष्ठ लामो घोषणापत्र-