arrow

राप्रपा उम्मेदवारको गाडीमा आगजनी, आरोपी पक्राउ 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
gadi-todfod-2079.jpg

मोरङ । मोरङ बेलबारीका राप्रपा उम्मेदवार खेम गौतमको गाडीमा आगजनी भएको छ । शुक्रबार बिहान २ बजे पार्कमा राखिएको गाडीमा आगजनी भएको हो । 

गौतमको १२ बा च ९३८४ नम्बरको निजी गाडीमा सुन्दरहरैचाका सुवास पाण्डेले आगजनी गरेको प्रहरीले जनाएको छ । पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ