arrow

पावर हाउसमा धामीले गरे किशोरीलाई करणी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
Child-rape.jpg.jpeg

बझाङ । मौरी खोला जलविद्युत आयोजना पावर हाउसको भवनमा कृष्ण धामीले एक  किशोरीलाई जबरजस्ती करणी गरेका छन् । 

छबिसपाथिभेरा गाउँपालिका-५ बस्ने २६ वर्षीय  धामीले सोही ठाउँस्थित आयोजनाको  भवनमा ती १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेका हुन् । 

किशोरीलाई जबरजस्ती करणी गरेको भन्न साथ धामीलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको छ ।  छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ