-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बझाङ । मौरी खोला जलविद्युत आयोजना पावर हाउसको भवनमा कृष्ण धामीले एक किशोरीलाई जबरजस्ती करणी गरेका छन् ।
छबिसपाथिभेरा गाउँपालिका-५ बस्ने २६ वर्षीय धामीले सोही ठाउँस्थित आयोजनाको भवनमा ती १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेका हुन् ।
किशोरीलाई जबरजस्ती करणी गरेको भन्न साथ धामीलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको छ । छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।