arrow

नेपालले व्यक्त गरे दुःख

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
madhav-nepals.JPG

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनको सन्दर्भमा स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको निधन भएकामा दुःख व्यक्त व्यक्त गरेका छन्। 

उनले एक विज्ञप्ति जारी गरी शुक्रबार भएको उक्त दुर्घटनामा मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण शोकाकुल परिवारमा समवेदना दिएका छन् । 

घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत विज्ञप्तिमार्फत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ