-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
दार्चुला । दार्चुलामा सोमबार हाइस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै गरेको से १ ज २७७ नम्बरको हाइस शैल्यशिखर नगरपालिका- ६ ग्वानीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी चालक प्रकाशसिंह धामी, नविनसिंह धामी र हरिश धामीको मृत्यु भएको बताइएको छ ।
उक्त हाइस एमालेको विजय जुलुसमा कार्यकर्ता लिन गइरहेको बुझिएको छ ।