arrow

काठमाडौंमा पेट्रोल पम्पको ट्यांकी विष्फोट, दुई घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २२ आइतबार
fire-final_1618024271.jpeg

काठमाडौं । राजधानीको टेकुमा पेट्रोल पम्पको टयांकीमा विष्फोट हुँदा दुई जना घाइते भएका छन् ।  इन्धन राख्ने ट्यांकीको ढक्कन खोल्ने क्रममा विष्फोट भएको हो।

विष्फोटमा परेर पर्साका ३० वर्षीय किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते भएका प्रहरीले जनाएको छ । पम्पको ट्यांकीको ढक्कन वेल्डिङ गर्ने क्रममा खोल्दा विष्फोट भएको प्रहरीले जनाएको छ। 

घाइतेहरुलाई ट्रमा सेन्टर पठाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ