arrow

जिसस मोरङको प्रमुखमा एमालेका राई विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
uml-flags.jpg

मोरङ । जिल्ला समन्वय समिति मोरङको प्रमुखमा  नेकपा (एमाले)का अजम्बर राई विजयी भएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी भएकी छन् । 

सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थारू, हरिमाया विश्वकर्मा, तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल विजयी भएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ