arrow

जी-सेभेन सम्मेलनका बीच रुसले युक्रेनमा गर्‍यो मिसाइल आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
russia_missile.jpg

एजेन्सी। युरोपमा जारी जी-सेभेन शिखर सम्मेलनका बीच रुसले युक्रेनमा मिसाइल आक्रमण गरिरहेको छ ।

सोमबार रुसी मिसाइलले पूर्वी युक्रेनको भिडभाड भएको सपिङ मलमा आक्रमण गरेको छ ।

आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् ।

आइतबार राजधानी कीभमा मिसाइल प्रहार गरेपछि सोमबार युक्रेनमा रुसले गरेको यो दोस्रो ठूलो आक्रमण हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ