arrow

खेतमा घुसार्ने बीउ घाँटीमा मुसार्न पाउँदा दङ्ग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
dhan-diwas-dhanko-mala-2079.jpg

पोखरा । पोखरा पर्यटन परिषद्को आयोजना, देवीस्थान सेवा समाज पोखरा–२५ हेमजाको स्थानीय आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित १७ औँ असारे रोपाइँ महोत्सवको उद्घाटन समारोहका अतिथिलाई धानको बीउको माला लगाइएको छ । 

असार १५ मा धान दिवस मनाइरहँदा अतिथिहरुसमेत खेतमा गएर हिलोमा धान लगाउनु त परै जावस् पर्यटन बोर्डको प्रवर्धन तरिकाले भने गलत नजिर त बसेन भन्ने आलोचनासमेत भएको छ । 

अतिथिहरु पनि खेतमा घुसार्ने बीउ आफ्नै घाँटीमा मुसार्न पाउँदा दङ्ग देखिएका छन् । तस्बिर – रासस

 



नयाँ