-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
झापा। झापामा फेरी अर्को हात्ती मृत फेला परेको छ ।
बुधबार अर्जुनधारा नगरपालिका ५ मा अर्को हात्ती मृत भेटिएको हो । दहिझोडा खोला किनारमा दाह्रे हात्ती मृत भेटिएको हो ।
पाँच दिन अघि असार १५ गते बुद्धशान्ति गाउँपालिका–५ को आयाबारीमा हात्ती मृत भेटिएको थियो ।
हात्तीको मृत्युको कारण भने अझै पनि खुल्न सकेको छैन ।