arrow

कांग्रेस बैठक आज पनि, सरकारको आलोचना भएपछि सहभागी मन्त्रीहरुले जवाफ दिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
congress-party-office-final.jpg

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी मुख्यालय वीपीनगर सानेपामा बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि जारी रहेको छ । आजको बैठकमा कांग्रेसतर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने छन् । सरकारको आलोचना भएपछि बिहीबारको बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने कार्यक्रम राखिएको हो ।  

सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ