arrow

काठमाडौंमा चितुवाको आक्रमण : पाँच जना घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
leopard-attack.jpg

काठमाडौं । राजधानी काठमाडौंमा चितुवाले आक्रमण गरेको छ । चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् । 

नागार्जुन नगरपालिका–८ भीमढुङ्गामा बुधबार राति साढे एक बजे कुखुरा पालेको छाप्रोमा चितुवा पसैपछि लखेट्न गएकालाई चितुवाले आक्रमण गरेको हो । 

आक्रमणमा पन्चकुमार भट्टराईका परिवारका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ