-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । राजधानी काठमाडौंमा चितुवाले आक्रमण गरेको छ । चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् ।
नागार्जुन नगरपालिका–८ भीमढुङ्गामा बुधबार राति साढे एक बजे कुखुरा पालेको छाप्रोमा चितुवा पसैपछि लखेट्न गएकालाई चितुवाले आक्रमण गरेको हो ।
आक्रमणमा पन्चकुमार भट्टराईका परिवारका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।