arrow

नेकपा एसको दोहोरो नीतिः गठबन्धन कायम राख्दै वाम एकताको पहल गर्ने निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३ मंगलबार
NCP-united-socialist-madhav-nepal.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको मंगलबार बसेको सचिवालयको ३२ औं बैठकले वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको हो । 

बैठकले अन्य चार निर्णय गरेको छ । जसमा संगठन सुदृढीकरण अभियान अघि बढाउने, समाजवादबारे अवधारणा सम्बन्धी दस्तावेज तयार गर्ने र वर्तमान आर्थिक समस्याबारे एक प्रस्ताव तयार गर्ने निर्णय गरेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुषालले जानकारी दिए ।



नयाँ