arrow

प्रेस युनियनमा संस्थापन इतर अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ८ आइतबार
press-union-hetauda-election-2079.jpg

काठमाडौं । नेपाल प्रेस युनियनको हेटौंडामा जारी महाधिवेशनको निर्वाचनमा संस्थापन इतर पक्ष अगाडि रहेको छ । खसेको १३ सय ८४ मतमध्ये ६ सय मत गणना हुँदा इतर पक्षका अध्यक्षका उम्मेदवार शिव लम्सालले ४५ मतले अग्रता लिएका छन् । 

शिवले ३१६ मत ल्याउँदा संस्थापन पक्षकी उम्मेदवार अनिता बिन्दूले २७१ मत ल्याएकी छिन् । मध्यरातदेखि शुरु भएको मतगणना बिहान भएपछि निर्वाचन अधिकृतहरु विश्राममा गएपछि मतगणना रोकिएको थियो । त्यसपछि दोस्रो चरणमा मतगणना भइरहेको छ । 

त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रेम केसीले २९५ मत ल्याउँदा सरोज अधिकारीले २८७
उपाध्यक्षमा नकुल अर्याल ३३२, भिष्मराज ओझा २८०, राममणी दाहाल २५० र 
शेखर रेग्मीले १८१ मत पाएका छन् । 

उपाध्यक्ष महिलामा सलोजा दाहालले ३१६ मत ल्याउँदा कल्पना शर्माले २७९ मत ल्याएकी छिन् ।

त्यस्तै उपाध्यक्ष (प्रदेश नं १) मा डिल्लीराम खतिवडाः २४७, लवदेव ढुंगानाः १२०
हेमराज दाहालः १९४ मत ल्याएका छन् । 

उपाध्यक्ष ( मधेस प्रदेश) मा अनिल कर्ण २४४ ले रोशनकुमार न्यौपाने २७३ मत ल्याएका छन् । 

उपाध्यक्ष (बाग्मती प्रदेश) मा गिरिजा प्रसाद अधिकारीः २९१
डा. मुरारी अधिकारी ः २८५ मत ल्याएका छन् । 

८. उपाध्यक्ष (गण्डकी प्रदेश)
ओमकार आचार्यः २७४
ऋषिकान्त पौडेलः २८६

९. उपाध्यक्ष ( लुम्बिनी प्रदेश)
जनार्दन घिमिरेः २६५
माधव प्रसाद अर्यालः ३०१

१०. उपाध्यक्ष (कर्णाली प्रदेश)
भानुभक्त खड्काः २६९
राजेन्द्र कार्की ः २९२

११. उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश) 
प्रेम चुनाराः २४५
मीन वमः ८१
मुकुन्द भण्डारी ः २३२

१२. उपाध्यक्ष (उपत्यका)
जीवन भण्डारीः ३५९
निरज खतिवडाः २१२

१३. महासचिव
जगन्नाथ दुलालः १८३
दिलिप पौडेलः ४०१

१४. उपमहासचिव खुला 
कमल पन्तः २५७
केशव सावदः २४०
युवराज गौतमः ३२०
रविन्द्र सुवेदीः २३९
बिष्णु खड्काः २२६
सन्तोष रेग्मीः २३५

१५. उपमहासचिव (महिला)
कुसुम सेन्चुरीः २२२
जानुका बरालः २३७
दिलिपाश्री अधिकारीः २९४
सुलोचना गौतमः २९४

१६. उप महासचिव (समावेशी)
अभयकुमार राईः ३०७
पवन श्रेष्ठः २४६

१७. सचिव (खुला)
केदार दाहालः २८६
खगेन्द्र घिमिरेः २१५
खगेन्द्र भण्डारीः २९२
गुरुप्रसाद गौतमः २४९
तिर्थराज बस्नेतः २४८
भुवन शर्माः २९५
लोकेन्द्र भट्टः २३३
विजय रेग्मीः २४०

१८. सचिव (महिला)
पुष्पा शर्माः २७६
माला पालुङ्वा लिम्बूः २७०
मेनुका ढुंगानाः ३४४
रेजिना गौतमः ३००
रोजि ढकाल पराजुलीः २८३

१९. सचिव (आदिवासि÷जनजाती)
लालकुमार मोक्तानः ३३८
सुशील थकालीः २१२

२०. सचिव (मधेशी)
अजित तिवारीः २८६
ओमप्रकाश साहः २५७

२१. सचिव ( दलित)
राजन रुचालः २८३
सन्तोष गन्धर्वः २८३

२२. सचिव (पिछडिएको क्षेत्र)
एलपी देवकोटाः २९३
दयाराम पण्डितः २८१

२३. सचिव (खस आर्य)
टेकराज जोशीः २७५
युवराज रेग्मीः २८०

२४. सचिव (रेडियो माध्यम)
डम्बरबहादुर वमः २३९
नरहरी सापकोटाः ३१८

२५. सचिव (छापा माध्यम)
राधा खनालः ३३१
श्याम प्रसाद खतिवडाः २२८

२६. कोषाध्यक्ष
माधव धितालः २९८
रमेश वाग्लेः २७६ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ