arrow

कांग्रेस नेता प्रदीप गिरी अस्पतालमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
pradip-giri.JPG

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरी उपचारका क्रममा अस्पतालमा रहेका छन् । घाँटीको क्यान्सरबाट पीडित गिरी ललितपुरस्थित मेडिसिटी अस्पतालमा रहेका छन् । 

स्वास्थ्यमा समस्या भएपछि नेता गिरी आइतबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। 

यसअघि उनी भारतको मुम्बईमा घाँटीको उपचार गराएर फर्किएका थिए। स्वदेश फर्किने बित्तिकै स्वास्थ्य समस्या देखिएपछि नेता गिरी अस्पताल भर्ना भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ