arrow

'राप्रपा नयाँ शक्ति'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
rajendra-linden-rpp1.jpg

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको राजनीतिमा नयाँ शक्तिका रुपमा विकास भइरहेको बताएका छन् ।

राप्रपाले धनगढीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उनले पार्टीले आउने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नयाँ परिणाम दिने बताए । 

अध्यक्ष लिङ्देनले अहिले सुस्ताएको राजनीतिमा फेरि नयाँ तरङ्ग सिर्जना गर्ने काम राप्रपाबाट भइराखेको जिकिर गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ