arrow

कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था सुधारोन्मुख

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
pradip-giri.JPG

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारउन्मुख रहेको छ । 

ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरेका उनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा जयेन्द्र बज्राचार्यले जानकारी दिए । 

“उहाँको स्वास्थ्य अवस्था सामान्य छ”, उनले भने, “अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ ।” 

अस्पतालका डा पंकज वर्मनको नेतृत्वको चिकित्सक समूहले गिरीको उपचार गरिरहेको छ । नेता गिरीलाई गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो ।



नयाँ