खलङ्गा । जुम्लाको तिला गाउँपालिका २ का किसानले समय अघिनै टिपेको जुम्ली अर्गानिक स्याउ । काँचो स्याउ बजारमा आउन थालेपछि यहाँका स्थानीय तहले स्याउ टिप्न र संकलनमा कडाई गरे पनि बजारमा स्याउ विक्री भइरहेको छ । रासस
Hamrakura.com