arrow

ब्राउन सुगरसहित एक युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २७ शुक्रबार
Pramis Gurung.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषध ब्राउन सुगरसहित बुधबार एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ९ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. वडा नं.१४ चाउथे विपीमार्ग बस्ने वर्ष २१ का प्रमिश गुरुङ रहेका छन् । 

उनको साथबाट लागू औषध ब्राउन सुगर (खैरो धूलो पदार्थ) ०.३५ ग्राम बामद भएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 

डिएसपी तिवारीका अनुसार गुरुङलाई कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ