arrow

परराष्ट्र नीति सत्ता जोगाउन प्रयोग भइरहेको लोहनीको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
prakash-chandra-lohani.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र नेपाल (राप्रपा) का पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले  देशको परराष्ट्र नीति सत्ता जोगाउन प्रयोग भइरहेको आरोप लगाएका छन् । 

शनिवार राप्रपाको आयोजना गरेको बृहत् भेलालाई सम्बोधन गर्दै पूर्व परराष्ट्र मन्त्री समेत रहेका लोहनीले सत्ता जोगाउन उत्तर, दक्षिण तथा समुन्द्रतर्फ दौडिने यो परम्परा त्याग्नुपर्ने धारणा राखेका हुन् । 

उनले भने,' परराष्ट्र नीति नेपाल र नेपालीको लागि होइन । यहाँ सत्तामा बस्नेहरूको सत्ता जोगाउन प्रयोग भइरहेको छ । यो कुराको विरोध गर्ने बेला आएको छ ।  आफ्नो सत्ता जोगाउनको लागि कहिले उत्तरसँग, कहिले दक्षिणसँग कहिले समुन्द्र पारी तिर दौडिने यो परम्परा छोड्नुपर्छ । नेपाल जोगाउने नेपालीहरूले हो । विदेशीको शाखाले होइन ।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ