- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पेरिस सेन्ट जर्मेन पीएसजीले मोप्लियरलाई ५-२ गोलले पराजित गरेको छ ।
लियोनल मेस्सीको गोल विनै फ्रान्सेली लिग वानमा पीएसजीले मोप्लियरलाई ५-२ ले हराएको हो ।
खेलमा नेयमारको दुई गोल गरेका थिए ।
नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरको नेतृत्वमा मोन्टपेलियरलाई पराजित गर्दै पीएसजीले दोस्रो जित दिलाएको छ।
केलियन एम्बाप्पेले पहिलो हाफको पेनाल्टी बचाए पनि पीएसजीले फलाये साकोको आत्मघाती गोलबाट अग्रता लिएको थियो ।
खेलमा नेयमारले दुई गोल गर्दै आयोजकलाई तीन गोलको अग्रता दिलाएका थिए । योसँगै पीएसजीले सुरुआती दुई खेलबाट छ अङ्क बटुलेको छ ।
जोर्डन फेरीको ह्यान्डबल पछि २३ औं मिनेटमा पेनाल्टी पाउँदै पीएसजी सुरुदेखि नै हाबी भएको थियो।