arrow

कांग्रेसका जनप्रतिनिधिलाई कोइराला समूहको चियापान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
congress-abhimukhikaran-2079.jpg

काठमाडौं । कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई शेखर कोइराला समूहले चियापान कार्यक्रम आयोजना गरेको छ । 

बुधवार बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा दुई दिन अभिमुखीकरण तालिमका लागि आएका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई चियापान गराइएको हो । 

कांग्रेसले साउन ३० र ३१ गते ललितपुरको सानेपामा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आएकाहरूका लागि कोइराला समूहले आज चियापान तथा भेटघाट कार्यक्रम राखेको थियो ।

कार्यक्रममा नेता शेखर कोइराला, डा. रामशरण महत, चन्द्र भण्डारीलगायतका नेता पुगेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ