arrow

कांग्रेस नेता प्रदीप गिरीको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
pradip-giri-new.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राजनीतिक विश्लेषक प्रदीप गिरीको निधन भएको छ ।

गिरीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा शनिवार  निधन भएको हो । 

घाँटीको क्यान्सरको उपचार गरी नेपाल फर्किएका गिरीलाई निमोनिया देखिएको थियो । 

उनी एक महिनादेखि नेपाल मेडिसिटी अस्पतालमा उपचाररत थिए।

गिरीको पार्थिव शरीरलाई नेपाली कांग्रेसको पार्टी कार्यालयमा दुई बजेसम्म राखिनेछ ।

त्यस पश्चात् उनको अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ