arrow

उच्च मनोबल बनाएर काम गर्न कमल थापाको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
kamal-thapa4.jpg

झापा ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल का केन्द्रीय अध्यक्ष कमल थापाले कार्यकर्तालाई उच्च मनोबल बनाएर काम गर्न निर्देशन दिएका छन् । 

राप्रपा नेपालको बिर्तामोडमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उनले अनेकौँ प्रतिकूलता र असहजताका बीच पार्टी गुज्रिरहेको र सबै अफ्ठ्यारालाई चिर्दै आफ्नो पार्टी अघि बढ्ने बताए । उनले अहिले राप्रपा नेपाल प्रसव वेदनाको अवस्थाबाट गुज्रिरहेको छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ