यस्तै, सदस्यहरुमा कान्छी गुरुङ, अमिता गुरुङ, ल्हेन्चोम गुरुङ, गौरी नेपाली, माया शेरचन र शलिष्मा थकाली रहेको राप्रपा नेपालका जिल्ला अध्यक्ष धोचीङ गुरुङले जानकारी दिए ।
राप्रपा नेपालले देशभर पार्टीको संगठन विस्तार तीव्र रुपमा अघि बढाएको र आशन्न निर्वाचन केन्द्रित कार्यक्रमहरु पनि गरिरहेको केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिए ।